नेपाली समाज अमेरिकाको नवबर्ष कार्यक्रम सम्पन्न

नेपाली समाज अमेरिकाद्धारा कनेक्टिकटको न्यू हेभनमा आयोजित,नवबर्ष २०७५ को शुभकामना आदनप्रदान तथा विबिध सास्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । कार्यक्रमलाइ सम्बोधन गर्दै ब्रानफोर्ड शहरका मेयर जेमी कोसग्रोभले नेपाली समाजमाजले गरेको प्रगतिको खुलेर प्रसंशा गर्नुभयो । “नेपाली समाज बहुसांस्कृतिक अमेरिकी समाजको एक अभिन्न अंग हो” प्रमुख अतिथि समेत रहेका कोसग्रोभले भने । कार्यक्रमका विशेष अतिथि … Continue reading नेपाली समाज अमेरिकाको नवबर्ष कार्यक्रम सम्पन्न